IME Life New

आइतबार थप २०२ जनामा कोरोना संक्रमण पुष्टि , एकको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि समय कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज देशभरबाट कुल ३ हजार ८३३ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २हजार ६४ जनामा गरिएको आरटी पिसीआर परिक्षणमा १६४ जनामा संक्रमण पुष्टि भएको हो । साथै १ हजार ७६९ जनामा गरिएको एन्टिजेन परिक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

सोहि समय ४६२ जना भने कोरोना संक्रमण मुक्त भएका छन् । साथै आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ३१३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS