IME Life New

सशस्त्र प्रहरी वल विपद् ब्यबस्थापन केन्द्रमा सानिमा लाइफको बीमा साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सशस्त्र प्रहरी वल विपद् ब्यबस्थापन तालिम केन्द्र ,कुरिनटार चितवनमा एक दिने बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उच्च पस्दस्त अधिकारी सहित विभिन्न तहका सशस्त्र प्रहरी कर्मचारीहरुलाइ समाबेश गरि उक्त तालिम संचालन गरिएको हो।

उक्त तालिममा सहभागीहरुले बीमा बारेमा आफ्नो धारणा पहिले गलत रहेको तर यस तालिममा सहभागी भएपछि बीमा बारेमा सकारात्मक धारणा बिकास भएकोले आफ्नो बीमा गरिहाल्ने र सहभागी नभएका अन्य साथी र समाजमा पनि बीमा गर्नका लागि प्रोत्साहन गर्ने बताए ।

Esewa
Crest

कार्यक्रममा प्रशिक्षकको रुपमा क्रम्पनीका क्षेत्रीय प्रमुख बलराम खत्री ,सिओटी एनबि गुरुङ, एमडिआरटी दीपक राज गिरि रहेका थिए । सानिमा लाइफको धेरै योजनामध्ये केही बीमा योजनाहरुको बारेमा पनि समेत सहभागीहरुलाइ जानकारी गराइएको थियो।

कायृक्रममा प्रहरी नायब उपरीक्षक सुदन प्रसाद भारतीले दिनरात अहोरत्र बिपद ब्यबस्थापनमा खटिएका हामी, हाम्रो नै बीमा भएन भने हामी र हाम्रो परिवार नै बिपद र आर्थिक संकटमा पर्ने बताए । त्यसकारण बीमा सबैको लागि अनिवार्य समेत रहेको उनले बताउका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS