IME Life New

मैलुङ खोला जलविद्युतको कम्पनी सचिव परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडमा कम्पनी सचिव परिवर्तन भएका छन् । कम्पनी सचिव लुमिन ताम्राकारको अवकाश भएकाले कम्पनीमा कार्यरत लेखा अधिकृत दिनेश कुमार शाहीलाई कम्पनी सचिवको जिम्मा दिएको कम्पनीले जनाएको छ ।

कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको कम्पनी सचिव पदमा शाहीलाई नियुक्त गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS