IME Life New

आइएमई पेको क्युआर डे विथ आइएमई पे अफर पुनः सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई पेले गत असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुनः सार्वजनिक गरेको छ । यस अफर यही शुक्रबार १० गते हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पुरानो संस्करण जस्तै यो पटक पनि प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुक्तानी गर्दा दिनभरिमा १० प्रतिशत छुट (अधिकतम १ सय रुपैयाँसम्म प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

Esewa
Crest

१ दिनको लागि मात्र लागु हुने यस अफर मार्फत अझ धेरै नयाँ तथा सम्भावित प्रयोगकर्ताहरुलाई आइएमई पे प्रयोग गरी डिजिटल भुक्तानी गर्न र त्यस्तै माध्यमको प्रयोगमा अभ्यस्त बनाइ विद्युतीय भुक्तानीलाई प्रोत्साहन दिने कम्पनीले विश्वास राखेको छ ।

कम्पनीका अनुसार अघिल्लो समय जस्तै यस अफरमा पनि पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यास व्याक पाउँनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS