Connect IPS
IME Life

मंगलबार थप ६३४ जनामा कोरोना संक्रमण, एकको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि समयअवधिमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ९४९ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २ हजार ७५७ जनामा गरिएको आरटी पिसीआर परिक्षणमा ३४३ जनामा संक्रमण पुष्टि भएको हो । साथै २ हजार १९२ जनामा गरिएको एन्टिजेन परिक्षणमा २९१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१७ जना भने कोरोना मुक्त भएका छन् । साथै आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संत्रलमितको संख्या ४ हजार २२१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS