IME Life New

सयपत्री हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटलाई नियुक्त गरेको हो ।

अब कम्पनीका धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज सम्बन्धी सम्पूण कार्यहरु भदौ १ गतेदेखि एनआईबिएल एस क्यापिटलबाट भएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS