IME Life New

नेप्से ७ अंकले घट्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजारमा गिरावट नै आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३८ अंकले घटेर २,०५३ दशमलव १६ को विन्दुमा कायम भएको छ ।

आज १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २३५ रुपैयाँ रहेको छ ।

Esewa
Crest

त्यस्तै, रिडी पावर कम्पनीको ८ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको ८ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ५ करोड ५२ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS