IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्से परिसूचक ७ दशमलव ७२ अंकले घटेर २,०६० दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज ४७ कम्पनीको शेयर मुल्य बढेको छ भने १३२ कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ,होटल्स एण्ड टुरिजम,निर्जीवन बीमा कम्पनी, उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् ।

बजार घट्दा आज सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ब्वेत गंगा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS