IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव ७२ अंकले बढेर २,०६८ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसूचक सबैभन्दा धेरै ३ दशमलव १ प्रतिशतले बढेको छ । आज दिनभरिमा २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै रिडी हाइड्रोपावरको कारोबार भएको छ । कम्पनीको १० करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ७ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोडमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS