IME Life New

हाइड्रोइलेक्ट्रिसिटीको अवितरित हकप्रद शेयरको शिलबन्दी बोलपत्र आज खोलिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक समुहको अवितरित हकप्रद शेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त पोलपत्र आज भदौ २ गते विहान ८ बजे ग्लोबल आइएमई क्याविटललको कार्यालयमा खोलिने जनाएको छ ।

कम्पनीले संस्थापक समुहको ३ करोड ३० लाख कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्र मार्फत विक्री गर्नका लागि असार ५ गतेदेखि असार १९ गतेसम्ममा निष्काशन तथा विक्री खुला गरेको थियो ।

Esewa
Crest

उक्त अवधिभित्र रितपसर्व आवेदन दिने आवेदकलाई ५१ लाख ९० हजार ५२० कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको २ करोड ७८ लाख ९ हजार ४८० कित्ता शेयर पुनः गोप्य शिलवबन्दी बोलपत्र मार्फत निष्काशन गर्नका लागि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार जो कोही व्यक्ति वा कम्पनीले साउन १५ गतेदेखि साउन २९ गतेभित्र आवेदन माग गरिएकोमा सो अवधिभित्र प्राप्त भएका बोलपत्र आज खोलिने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS