Connect IPS
IME Life

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको नाफा २२ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको नाफा २२ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा करोड ९६ लाख खुद नाफा गरेको कम्पनीले गत वर्षको यस समिक्षा अवधिमा ९७ करोड ६२ लाख खुद नाफा गरेको हो ।

चुक्ता पूँजी २० अर्ब ७१ करोड ५० लाख ५२ हजार रहेको हाल कम्पनीको जगेडा कोष रकम १ अर्ब ६७ करोड संचिती छ ।

Prabhu
Crest

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ करोड ७ लाख गरेको कम्पनीको लाभांश आम्दानी गत आर्थिक वर्षको यस अवधिमा १ करोड ४१ लाख पुगेको छ । वित्तीय आम्दानी १८ दशमलव ७७ प्रतिशत र लाभांश आम्दानी ३१ दशमलव ३३ प्रतिशत वृद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७१ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ०८ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS