IME Life New

आज १३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५५ दशमलव ८८ अंकले बढेर २,०६५ दशमलव ८९ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स उपसूचक ७ प्रतिशतले बढेको छ । आज १८० कम्पनीको शेयर मुल्य बढेको छ भने ४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, राद्यी विद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै रिडी पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS