IME Life New

आज थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समय थप २ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ८२९ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २ हजार ३०८ जनामा गरिएको आरटी पिसिआर परिक्षणमा ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै २ हजार ५२१ जनामा गरिएको एन्टिजेन परिक्षणमा १५० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभरबाट ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS