IME Life New

विश्वकप फुटबल अब नोभेम्बर २० बाट हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी नोभेम्बरमा हुने विश्व फुटबल एकदिन अगाडी सरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले नोभेम्बर २१ बाट सुरु गर्ने भनिएको खेल नोभेम्बर २० मै सुरु गर्ने जनाएको छ ।

फिफा र आयोजक देश कतारबीचको छलफलले १ दिन अगाडीबाट खेल सुरु गर्ने निर्णय गरेको हो । खेल आयोजक देश कतारले नै पहिलो दिनको खेल खेल्नेछ । उद्घाटन भने नोभेम्बर २० मा कतार र इक्वेडरबीच हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS