IME Life New

आइएमई पेमा खाता लिंक गर्ने ग्लोबलका ग्राहकले पाउने भए निःशुल्क दुर्घटना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकको ग्राहकले आइएमई पेमा आफ्ना खाता जोड्दा एक लाख रुपैयाँ बराबरको निःशुल्क दुर्घटना बीमाको सुविधा पाउने भएका छन् ।

आइएमई समूह अन्तर्गतकै यी दुबै कम्पनीले संयुक्त प्रवद्र्धनात्मक योजना सार्वजनिक गर्दै विद्युतीय भुक्तानी सेवा आइएमई पेमा बैंक खाता लिंक गर्ने ग्लोबल आइएमई बैंकका ग्राहकलाई निःशुल्क दुर्घटना बीमाको सुविधा उपलब्ध गराएको हो ।

Esewa
Crest

एक वर्ष अवधिभित्र कुनै प्रयोगकर्ता स्वयम् दुर्घटनामा परेर घाइते वा निधन भएको अवस्थामा एक लाख रुपैयाँसम्म भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS