IME Life New

नेशनल हाइड्रोपावरले बोलायो विषेश साधारण सभा, हकप्रद निष्काशनको प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले भदौ १० गते विषेश साधारण सभा गर्ने जनाएको छ । कम्पनीको साउन २३ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा डेलिस ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटार काठमाडौंमा गर्ने जनाएको छ ।

कम्पनीले सभामा बोनश शेयर वितरण र सुनकोशी हाइड्रोपावरको प्राप्तीपछि कायम शुन आउने पुँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृत प्रदान गर्ने, हकप्रदश शेयर सुनकोशी हाइड्रोपावरको प्राप्तीको कारणले कम्पनीको पूँजी बृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र दफा ६ को ख र ग को संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, कम्पनीको एक सय प्रति कित्ताको२२ हजार ४७० कित्ता साधारण शेयर वापत जम्मा ७ लाख २५ हजार को आंशिक भुक्तानी मात्र प्राप्त भएको देखिएकाले कम्पनीको हिसाबमा १५ लाख २२ हजार भुक्तानी प्राप्त नभएको देखिँदै आएको हिसाब मिलन गर्नका लागि २२ हजार ४७० कित्ता शेयरलाई व्यवस्थापन गर्नुपर्ने भएकाले संचालक समितिलाई अख्तियारी दिने लगायतका विविध प्रस्ताव पारत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ २ गते बुक क्लोज गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS