IME Life New

सोमबार थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३५१ ज्नामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २ हजार ८६२ जनामा गरिएको आरटी पिसीआर परिक्षणमा ४९८ जनामा संक्रमण पुष्टि भएको हो । साथै २ हजार ४८९ जनामा गरिएको एन्टीजेन परिक्षणमा ४३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोही समय कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।

Esewa
Crest

आज थपिएका संक्रमितसँगै नेपालका सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ६८६ जना पुगेको छ । आजै ४७० जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS