IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव २७ अंकले बढेर २,१२३ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज ११८ वटा कम्पनीको शेयर मुल्य बढेबो छ भने ५९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको १३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, नविल बैंकको १२ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । फरवार्ड माइक्रोफाइनान्सको ९ करोड ९२ लाख रुपैयाँको रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफ इन्स्योरेन्सको ८ करोड १० लाख रुपैयाँको रुपैयाँको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS