Connect IPS
IME Life

ज्योति लाइफले लाभांश नदिने, लेखापरीक्षण स्वीकृतिका लागि समितिमा पेश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीले आइपिओ निष्काशन पछिको पहिलो वर्षमै १० प्रतिशत बोनस शेयर दिएको ज्योतिले यस आर्थिक वर्षका लागि भने शेयरधनीहरुलाई लाभांश नदिने निर्णय सहिति वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ ।

कम्पनीको साउन २० गते दिउँसो साढे एक बजे कर्पोरेट कार्यालय ज्ञानेश्वरमा बसेको सञ्चालक समितिको ११३ औ बैठकबाट कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन परित गरि स्वीकृतिका लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ ।

Prabhu
Crest

कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । कम्पनीले सूर्या लाइफ सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको छ । मर्जर प्रकृयाँमा गएकाले पनि कम्पनीले यस वर्षका लागि लाभांश नदिने घोषणा गरेको हो । कम्पनीले केहि दिन अगाडी नै बीमितहरुको बोनसदर तालिका सार्वजनिक गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS