IME Life New

राष्ट्रियस्तरका विकास बैंक मध्ये कसको लाभांश दिने क्षमता कति ? (इन्फोग्राफ सहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल नेपालमा ८ राष्ट्रियस्तरका विकास बैंक रहेका छन् भने ती सबैले गत आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । राष्ट्रियस्तरका विकास बैंक मध्ये वितरणयोग्य मुनाफाको आधारमा मुक्तिनाथ विकास बैंक अघि छ भने प्रति शेयर वितरणयोग्य मुनाफाको आधारमा गरिमा विकास बैंक अघि छ ।

मुक्तिनाथ विकास बैंकको वितरणयोग्य मुनाफा सर्वाधिक ८१ करोड ५९ लाख रहेको छ । त्यस्तै दोश्रोमा गरिमा विकास बैंकको वितरणयोग्य मुनाफा ७५ करोड २ लाख रहेको छ ।

Esewa
Crest

प्रति शेयर वितरणयोग्य मुनाफाको आधारमा भने गरिमा विकास बैंक अघि छ । बैंकको प्रति शेयर वितरणयोग्य मुनाफा १६ रुपैयाँ ३८ पैसा हुँदा महालक्ष्मी विकास बैंकको १४ रुपैयाँ ६१ पैसा छ । तेश्रोमा लुम्बिनी विकास बैंकको १४ रुपैयाँ ५९ पैसा हुँदा चौथोमा मुक्तिनाथ विकास बैंकको १४ रुपैयाँ ४२ पैसा देखिन्छ ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विष्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS