Connect IPS
IME Life

नेप्से १८०६ बाट २१०० माथि पुग्दा कुन कम्पनीको शेयरमूल्य सर्वाधिक बढ्यो ? (सूची सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नेप्से ३२०० विन्दु बाट तल आईसके पछि असार १० गते सबै भन्दा न्यून विन्दु १८०६ सम्म पुगेको थियो । ईण्ट्राडेमा १८०६ को न्यून विन्दुसम्म बजार पुगे पनि सो दिन परिसूचक अन्त्यमा बढेर बन्द भएको थियो ।

अहिले नेप्से परिसूचक  (साउन २० गते) २११३ विन्दुमा बन्द  छ । त्यस बेला र अहिलेको बजार मूल्यलाई दाँजेर हेर्दा जलविधुत र फाइनान्स कम्पनीको शेयर मूल्यहरु आक्रामक रुपमा वृद्धि भएको देखिन्छ ।

Prabhu
Crest

असार १० गतेको बजार मूल्य र श्रावण २० गतेको बजार मूल्यलाई दाँजेर हेर्दा बलेफी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक बढेको छ । असार १० गते २१३ रहेको कम्पनीको मूल्य साउन २० गते आउँदा ३७२ पुगेको छ । कम्पनीको शेयर मूल्य सर्वाधिक ७४ प्रतिशतले वृद्धि भएको छ। दोश्रोमा सामलिङ्ग पावरको शेयर मूल्य ६८ प्रतिशतले वृद्धि भएर ६१२ पुगेको छ । असार १० गते उक्त कम्पनीको शेयर मूल्य ३६३ रुपैयाँ थियो ।

र यो पनि :

सबै भन्दा कम मूल्य भएका कम्पनीको सूचीमा बैंक किन

छन् अगाडि ?

त्यस्तै तेश्रोमा समृद्धि फाइनान्सको शेयर मूल्य करिव ६५ प्रतिशतले वृद्धि हुँदै ३२२ रुपैयाँ ५० पैसा पुगेको छ । चौथोमा गोर्खाज फाइनान्सको शेयर मूल्य ६३ प्रतिशतले वृद्धि हुँदै ६३० रुपैयाँ पुगेको छ।

त्यस्तै पाँचौमा नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य ५८ प्रतिशतले वृद्धि हुँदै ३ हजार ११५ पुगेको छ ।

यसै अवधि बीच केही कम्पनीको शेयर मूल्य घटेको पनि छ । मूल्य घटेका कम्पनीहरुको शेयर मूल्यहरु तलको टेबलमा समावेश गरिएको छैन ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS