IME Life New

शुक्रबार थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ ज्नामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २ हजार ९४१ ज्नामा गरिएको आरटी पिसीआर परिक्षणमा ५२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै ३ हजार ५५० जनामा गरिएको एन्टीजेन परिक्षणमा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समय कोरोना संक्रमणबाट थप १ जनाकोे मृत्यु भएको छ ।

Esewa
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमणका कारण ५ हजार ७६० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS