IME Life New

दुई कम्पनीको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रुडेक्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले २ लाख १ हजार ८२० कित्ता र गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट कम्पनीले ७५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएका छन् ।

उक्त संस्थापक शेयरमा कम्पनीका विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले साउन २५ गतेसम्म एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।

Esewa
Crest

इच्छुक आवेदकले १ सय रुपैयाँ अंकित दरको न्युनतम ३५० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS