Connect IPS
IME Life

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सले बोलायो साधारण सभा, हकप्रद र आइपीओ जारी गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा भदौ १० गते हुने भएको छ । सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाब नगद प्रवाह लगायतका विषयमा छलफल गरी पारित गर्नेछ ।

कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभाको मिति तय भएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाडौंमा बिहान १० बजे हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सभामा कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने मुख्य एजेण्डा अनुमोदन गर्नेछ । त्यस्तै, सभाले आइपीओ निष्काशन गर्ने, कम्पनी गाभ्ने गाभिने तथा आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षण नियुक्त गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य छलफलहरु पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS