IME Life New

गुँरास लाइफको साधारणसभा चैत्र २१ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गुँरास लाईफ इन्स्योरेन्सको चैत २१ गते वार्षिक साधारण सभा हुने भएको छ । सभामा अघिल्लो आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेश हुनेछ ।

बोनस सेयरमा लाग्ने कर तिर्न नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि हुनेछ । यसैगरी, पुँजी वृद्धिका लागि पून १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा लगिनेछ ।

Esewa
Crest

५० प्रतितश हकप्रद र बोनस सेयरपछि कायम ९३ करोड ८५ लाख २० हजार रुपैयाँ पुँजीबाट फेरि १०० प्रतिशत हकप्रद जारी गर्न लागिएको हो । अहिले यसको चुक्ता पुँजी ५९ करोड ४० लाख रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS