Connect IPS
IME Life

नेप्से परिसूचक सामान्य अंकले घट्दा ३ अर्ब २९ करोडको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से २ दशमलव ८१ अंकले घटेर २,१९३ दशमलव ४३ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मुल्य बढेको छ भने ९२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से २ दशमलव ८१ अंकले घटेर २,१९३ दशमलव ४३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ७८ करोड १३ लाख १०२ कित्ता शेयर किनबेच भएको छ । आज ३ अर्ब २९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको २९ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन डिष्टिलरीको९ करोढ ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । फरवार्ड माइक्रोफाइनान्स कम्पनीको ९ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुडविल फाइनान्स कम्पनीको ९ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन्ध्यवासनिी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS