IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताो दोस्रो दिन शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज परिसूचक १ दशमलव १५ अंकले बढेर २,१९६ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज ५८ कम्पनीको शेयर मुल्य बढेको छ भने ११५ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । सिटिजन म्युचुअल फण्ड दुईका इकाईधनीले ६ दशमलव ४५ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS