Connect IPS
IME Life

नेप्से ५४ अंकले बढ्दा १० कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५४ दशमलव ५८ अंकले बढेर २,१९५ दशमलव १० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६० करोडमाथिको शेयर कारोबार भएको छ । आज १२६ कम्पनीको शेयर मुल्य बढेको छ भने ५१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज बजार बढ्दा ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने ५ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् । नेपाल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, आइएमई जनरल, प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS