IME Life New

नेपाल लाइफको तीन दिने व्यवसायिक सम्मेलन सुरु, यस वर्षका लागि ‘टार्गेट सेट’ गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफले आजदेखि चितवनमा तीन दिने व्यवसायिक सम्मेलन आयोजना गरेको छ । कम्पनीले आयोजना गरेको ‘विजनेस एक्सिलेन्सी कन्फ्रेन्स’ मा सञ्चालक विमल प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, विभागिय प्रमुखहरु, क्षेत्रिय कार्यालय प्रमुखहरु, शाख तथा उपशाखा प्रमुखहरु सहित २२० जना भन्दा धेरैको सहभागिता रहेको छ ।

Esewa
Crest

 

कार्यक्रमको उद्घाटन तथा संबोधन भर्चुअल माध्यमबाट कम्पनीका अध्यक्ष गोविन्द लाल संघाइले गरेका थिए । यस कार्यक्रममा गत आर्थिक वर्षमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा छलफल हुनेछ । साथै आगामी आर्थिक वर्षकोलागि व्यवसायिक रणनीति बनाउनेदेखि लिएर सहभागी सम्पुर्णलाई चालु आर्थिक वर्ष २०७९/८० को टार्गेट दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS