IME Life New

असोज मसान्तभित्र अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण गर्न समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले बीमा अभिकर्ता र सर्भेयरहरुलाई आफ्नो इजाजत पत्र नवीकरण गर्न निर्देशन दिएको छ । समितिले २०७९ सालको लागि यहि असोज मसान्तभित्र नविकरण गर्नुपर्ने जनाएको छ ।

अभिकर्ता र सर्भेयरले असोज मसान्तभित्र इजाजतपत्र नवीकरण नगरेको खण्डमा उक्त समय पश्चात बिलम्ब शुल्क तिरेर पनि नवीकरण गर्न नसकिने समितिले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS