IME Life New

वैदेशिक रोजगारीमा गएका नेपालीले अनलाइनबाटै आइपिओ भर्न पाउने, १० प्रतिशत आरक्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई अनलाइनबाटै आइपिओ भर्न पाउने व्यवस्था मिलाउने भएको छ । धितोपत्र तथा निष्काशन नियमावली संसोधन गर्दै वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपिओको निष्काशनमा १० प्रतिशत आरक्षण प्रदान गरिने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा उक्त व्यवस्था गरिने घोषणा गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS