Connect IPS
IME Life

जन्मदिनमा रमेशले पाए २० लाखको सिटिजन जीबन सारथी बीमा योजना उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ ।

परिवर्तित समयसँगै पछिल्लो समय भने जीवन बीमालाई आम जनताको दैनिकीसँग जोड्दै जीवन बीमा पोलीसी उपहारका रुपमा दिने चलन बढ्दै गएको छ । विवाह, ब्रतबन्ध, जन्मदिन, पास्नी, गून्योचोलो, बैवाहिक बर्षगाँठ लगायतका शुभ कार्यमा बीमा पोलीसी उपहार दिने चलन बढ्दै गएको हो ।

Prabhu
Crest

सोही चलनको अनुसरण गर्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी भैरहवा शाखामा एजेन्सी म्यानेजरको रुपमा कार्यरत धर्म एस.के र उनको श्रीमती जबुना एसकेले आफ्नो छोराको जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएका छन् । उनीरुले आफ्नो छोरा रमेश एसकेलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन जीबन सारथी बीमा योजना अन्तरगत २० लाखको बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।

बीमा पोलिसी हस्तान्तरण गर्दै रमेशका बुबाले बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चिता भएको हुदाँ जीवन बीमा अतिआवश्यक रहेको बताए । जीबन बीमा गर्ने योजना पहिले नै बनाएको र बिशेष दिनमा उपहार स्वरुप दिदाँ आकर्षक उपहार हुने र अन्यलाई समेत उत्प्रेरणा मिल्ने हुदाँ सो उपहार दिएको उनले बताए ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS