Connect IPS
IME Life

सिटिजन लाइफको अध्यक्षमा पाण्डे दोहोरिए, बीमा समितिका अध्यक्ष सिलवालबाट लिए सपथ ग्रहण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अध्यक्ष प्रदिप जंग पाण्डेलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिले पाण्डेलाई दोस्रो कार्यकालका लागि पनि नियुक्ति गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले नियुक्ति गरे लगत्तै पाण्डेले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरेका छन् । अध्यक्ष सिलवालले आज उनलाई सपथ ग्रहण गराएका हुन् । नेपालको व्यवसायिक क्षेत्रमा ३५ वर्ष भन्दा लामो अनुभव हासिल गरिसकेका पाण्डे हाल लोमस फर्मसिटिलकका प्रवन्ध सञ्चालक हुन् । यस बाहेक उनि लोमस प्यारेन्टियल एण्ड फर्मुलेसनका अध्यक्ष, कसमस सिमेन्टक र इस्ट्रन कसमस सिमेन्टका संस्थापक शेयरधनी हुन् । पाण्डेले सिटिजन बैंक र शिखर इन्स्योरेन्स कम्पनीको अध्यक्ष पद पनि सम्हालिसकेका छन् । एफएनसिसिआईका पुर्व अध्यक्ष पाण्डेले विभिन्न व्यवसायिक संस्थामा सहभागिता जनाइसकेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS