Connect IPS
IME Life

शेयर बजारमा तिव्र उताचढाव, एकै दिन २३ अंकको बाउन्स व्याक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार तिव्र उतारचढावका विचमा २० अंकले सुधारिएको छ । कारोबारको सुरुवाति समयमा घटेको शेयर बजार अन्तिम समयमा भने एकाएक सुधार देखियो । अधिकाम्स समय लगानीकर्ताहरु नाफा बुक गर्ने मनस्थितिमा थिए ।

गएका दिनमा भएको सुधारको नाफा बुक गर्दा बजारमा तिव्र उताचढाव भएको हो । अस्थित राजनीतिक घटनाक्रमले लगानीकर्ताको मनोबल कमजोर हुँदा लगानीकर्ताहरु पनि अस्थिर देखिएका छन् । गभर्नर र अर्थमन्त्रीको विवाद समाधान हुने नहुने विषयले बजारमा सबैभन्दा धेरै प्रभावित पारेको छ ।

Prabhu
Crest

बुधबार नेप्से सूचक २३.८३ अंकले सुधार भएर २१११.९९ अंक कायम भएको छ । १५६ वटा कम्पनीको शेयर मूल्य बढ्दा ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज पनि शिवमको सर्वाधिक धेरै १७ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकम भने हिजो र अस्तिको तुलनामा केहि कमि भए पनि तीन अर्ब १६ करोडको कारोबार भएको छ । केहि दिनदेखि शेयर बजारमा लगानीकर्ताको सक्रियता बढिरहेको छ । सक्रियता सँगै कारोबार रकम पनि बढिरहेको छ ।

साउन महिना शेयर बजारका लागि सबै हरियो महिनाको रुपमा चिनिन्छ । सूचिकृत कम्पनीहरुले साउन महिनामा अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दा लगानीकर्ताले कम्पनीको वित्तीय विवरण हेरेर लाभांश आकलन गर्ने हुँदा शेयर बजारमा सुधार हुने गरेको छ । अवको केहि समयमा लगानीकर्ताले लाभांश घोषणा सुरु गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS