काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालिका पावर कम्पनीको ९ लाख कित्ता शेयर सुचिकृत भएको छ । कम्पनीको १५ प्रतिशतले हुन आउने ९ लाख कित्ता बोनस शेयर सुचिकृत भएको हो । अब शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
कालिका पावरको बोनश शेयर सुचिकृत

















