Connect IPS
IME Life

शेयर बजार घट्दा पनि यि हुन सर्वाधिक धेरै बढ्ने १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा आज मात्रै ४४.८० अंकको पहिरो गयो । जसले गर्दा आज १५ वटा कम्पनीको शेयर मूल्यमा मात्रै सुधार देखियो । जस मध्ये सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । संस्थाको शेयर मूल्य २८ रुपैयाँले बढेर ३३२ रुपैयाँ पुगेको छ ।

दोस्रो धेरै मूल्य बढ्नेमा सूर्योदय वमी लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको शेयर मूल्य ६.७२ प्रतिशतले बढेर ९४५ रुपैयाँ कायम भएको छ । तेस्रो धेरै सुधार हुनेमा युनाइटेड मोदी हाइड्रोपावरको ६.१९ प्रतिशले सुधरा भएको छ ।

Prabhu
Crest

सर्वाधिक धेरै बढ्नेमा क्रमश समृद्धि फाइनान्स, बलेफी हाइड्रोपावर, माउन्टेन इनर्जी, सामलिङ पावर, गोर्खाज फाइनान्स, युनियन हाइड्रोपावर, राधि विद्युत, तेह्रथुप पावर, नेशनल हाइड्रोपावर, नेस्डो र लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS