Connect IPS
IME Life

श्वेत गंगा हाइड्रोपावरको आइपिओ भर्नु भयो ? आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेडले निष्काशन गरेको आइपिओ आजदेखि निष्काशन बन्द हुने भएको छ । कम्पनी साउन ४ गतेदेखी सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको थियो ।  कम्पनीले सर्वसाधारण समुह तर्फको २३ लाख ८९ हजार ५०० कित्ता मध्ये ५ प्रतिशत अर्थात एक लाख १९ हजार ४७५ कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

लगानीकर्ताले मेरो शेयरको अनलाइन एप्लिकेसन तथा सि-आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Prabhu
Crest

कम्पनीले रामेछाप जिल्लामा २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रतिमेगावट लागत २२ करोड ६७ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । यहि हिसावले कुल लगानी ६ अर्ब ३७ करोड रुपैयाँ लाग्ने अनुमान छ । कम्पनीले साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ७ महिना लाग्ने प्रक्षेपण गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS