IME Life New

प्राइम लाईफ कर्मचारी संगठनको अध्यक्षमा खड्का पुनः निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्राइम लाईफ इन्स्योरेन्स कर्मचारी संगठनको चौथो महाधिवेशनबाट अध्यक्ष हरि बहादुर खड्का अध्यक्ष पदमा पुन: निर्वाचित भएका छन्।

लगातार चौथो पटक खड्काले नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन्। चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष रुद्र तामाङ ,उपाध्यक्ष उमेश खत्री,महासचिव उद्धव बिडारी,सचिव दिपक रेग्मी,कोषाध्यक्ष सुभाष पौडेल,सह कोषाध्यक्ष देवकी कार्कीसहित १५ सदस्यीय कार्य समिती सर्व सम्मतरुपमा चयन गरेको संगठनले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS