Connect IPS
IME Life

ललितपुर महानगरपलिकालाई राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक प्रा.लिद्वारा ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण गरेका छ । नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुनमहानगरपलिकाले उक्त स्कूटर हस्तान्तरण गरेका हो ।

आइएमई इेलेक्ट्रिक प्रा.लि राफ्ट इेलेक्ट्रिक स्कूटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरणगरिएको राफ्टवारिअर भारतमा उत्पादन भएको हो । एक पटक फुलचार्जेमा १०० कि मि रेन्जसम्म गूड्न सक्ने कम्पनीले जनाएको छ । अधिक्तम कि मि ,बलियो बनावट साथै आधिक पर्फर्मेन्स दिनसक्ने भएकले सो स्कूटरहरु खरिद गरिएको नगरपालिकाले जनाएको छ ।

Prabhu
Crest

चिरिबाबु महर्जनकाअनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगरप्रहरीलाई यस स्कूटर अझ सहयोग पुग्नेछ । नगर प्रमुख सिताराम हाछेथुले भने व्कीक रेसपोन्स टिमले सो स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS