Connect IPS
IME Life

ग्लोबल आइएमई बैंक ५ अर्ब माथि नाफा कमाउन सफल 

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ५ अर्ब माथि खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमाससम्ममा कम्पनीको खुद नाफा २५ प्रतिशत वृद्धि हुँदै ५ अर्ब २० करोड पुगेको छ । एक वर्ष अघिको सोही अवधिमा कम्पनीले ४ अर्ब १६ करोड खुद नाफा गरेको थियो । बैंकको वितरण योग्य मुनाफा भने ३ अर्ब १९ करोड रहेको छ।

प्रमुख आम्दानीको श्रोत खुद व्याज आम्दानी १७ प्रतिशतले वृद्धि भएको छ भने संचालन मुनाफा करिव २७ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत वर्ष १० अर्ब ७४ करोड खुद व्याज आम्दानी गर्दै ७ अर्ब ५६ करोड संचालन मुनाफा गर्न सफल भएको थियो ।

Prabhu
Crest

बैंकले २ खर्ब ७७ अर्ब निक्षेप संकलन गरी २ खर्ब ५८ अर्ब कर्जा प्रवाह गरेको छ।  समिक्षा अवधिमा निक्षेप संकलन ३ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह १३ प्रतिशतले वृद्धि भएको छ।

प्रकाशित प्रति शेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा छ भने किताबी मूल्य १५६ रुपैयाँ ११ पैसा छ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS