Connect IPS
IME Life

शेयर बजार दोहोरो अंकले सुधार हुँदा यि हुन् सर्वाधिक धेरै बढ्ने १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सर्वाधिक धेरै इमर्जिङ नेपालको शेयर मूल्यमा सुधार आएको छ । कम्पनीको शेयर मूल्य ८.०१ प्रतिशतले बढेर ८३६ रुपैयाँमा कारोबार भएको छ । दोस्रो धेरै बढ्नेमा गणपति माइक्रोफाइनान्स रहेको छ । लघुवित्तको शेयर मूल्य ६.९४ प्रतिशलते बढेर ९८० रुपैयाँ कायम भएको छ । त्यस्तै तेस्रो धेरै बढ्नेमा ग्रिन भेन्चर हाइड्रोपावरको ५.५४ प्रतिशलते बढेर ३२४ रुपैयाँमा कारोबार भएको छ ।

सर्वाधिक धेरै बढ्ने कम्पनीहरुमा क्रमश आइसिएफसी फाइनान्सको ५.२७ प्रतिशत, गुह्हेश्वरी मर्चेन्ट ४.८१ प्रतिशत, रुरु जलविद्युतको ४.७ प्रतिशत, पोखरा फाइनान्स ४.४६ प्रतिशत, सिइडिबी हाइड्रोपावर ४.३ प्रतिशत, आरएमडिसी लघुवित्त ४.२७ प्रतिशत र जाल्पा लघुवित्तको ४.२६ प्रतिशतले बढेको छ । पछिल्लो एक सातादेखि लगातार सुधार भइरहेको बजारमा हाइड्रोपावरका साथै माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण देखिन थालेको छ । आर्थिक वर्ष सकिएकाले अवको केहि समय भित्र लाभांश घोषणा सुरु हुने हुनाले लाभांश दिन सक्ने कम्पनीको शेयर मूल्यमा लगातार सुधार आइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS