Connect IPS
IME Life

नेप्सेमा आदर्श लघुवित्तको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले दोस्रो बजारमा प्राथमिक शेयर सूचिकृत गरेको छ । कम्पनीले २ लाख ७ हजार कित्ता सूचिकृत गरेको हो । कम्पनीले सर्वसाधारण समुहको ६७ हजार कित्ता र संस्थापक समुहको एक लाख ४० हजार कित्ता सहित २ लाख ७४ हजार कित्ता सूचिकृत गरेको छ ।

आज सूचिकृत भएको आदर्शको शेयर कारोबार भोलिदेखि सुरु हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले ‍न्युनतम १२२ रुपैयाँ ८८ पैसा देखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसाको ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । लगानीकर्ता संस्थाको शेयर एडीएलबी (ADLB) संकेतबाट कारोबार गर्न सक्ने छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS