Connect IPS
IME Life

प्रधानमन्त्रीले गभर्नरलाई निलम्बन गर्ने हल्लाले शेयर बजारमा दोहोरो अंकको सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री तथा अर्थमन्त्री शेयर बहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेर  निलम ढुङ्गानालाई कार्यबहाकको जिम्मेवारी दिने हल्लाले आज शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । यहि बैठकमा प्रधानमन्त्री देउवाले निलम ढुङ्गानालाई कार्यबहाक बनाउने चर्चा बाहिरिएको छ ।

शेयर बजार विरोधी गभर्नरको उपमा पाएका महाप्रसाद अधिकारीलाई हटाउने, निलम्बन गर्ने जस्ता चर्चाले पनि विगतका दिनमा शेयर बजार प्रभावित हुने गरेको थियो । सोमबार नेप्से सूचक १८.०३ अंकले बढेर २०२९.४३ अंक कायम भएको छ ।

Prabhu
Crest

आज सर्वाधिक धेरै बरुण हाइड्रोपावर र इमर्जीङ नेपालको शेयर मूल्य बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक धेरै कारोबार भने शिवम् सिमेन्टको भएको छ । आज व्यापार र म्युचुअल फण्ड बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS