IME Life
GBIME

प्राइम लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा बरिष्ठ नायव प्रमुख कार्यकारी निर्मल दाहाल नियुक्त भएका छन् । आज विहान सबेको सञ्चालक समितिको बैठकले दाहाललाई आजैदेखि लागु हुने गरी निमित्तको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्राइफ लाइफमा निवर्तमान प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले दुई कार्यकाल सकाएर बाहिरिएका छन् । यदि मर्जर सफल भएमा भट्टराईलाई नै सिइओ बनाउने कम्पनीको योजना रहेको छ ।

Crest

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS