IME Life New

हाइड्रोइलेक्ट्रीसिटीको हकप्रद शेयर बाँडफाँट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँड गरिएको छ । संस्थाले असार ५ देखि असार १९ गतेसम्म बिक्रि खुल्ला गरिएको संस्थापक समुहतर्फको ३ करोड ३० लाख कित्ता शेयर बाँडफाँट गरिएको हो ।

संस्थापक शेयर खरिदका लागि ३७७ जनाको आवेदन आएकोमा दोहोरो आवेदन साथै विभिन्न कारणबस ११ थान बोलपत्र रद्ध भई ३७७ जनालाई बोलपत्र बाँडफाँट गरिएको संस्थाले जनाएको छ । संस्थापक समुहतर्फको शेयरका लागि आवेदन पेश गरेका आवेदकलाई कटअफ मूल्य एक सय रुपैयाँ राखि शेयर बाँडफाँट गरिएको हो ।

Esewa
Crest

साथै आवेदन रद्ध भएका आवेदकहरुको रकम साउन १ गतेदेखि नै फिर्ता गरिने संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS