IME Life New

अपि पावरको १ करोड ८ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।

कम्पनीले चैत २५ गतेदेखि बैशाख १५ गते सम्म १ कित्ता शेयर बराबर ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । सोही वापत कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

Esewa
Crest

नेप्सेमा सूचिकृत भई सम्बन्धीत लगानीकर्ताको डिम्याट खातामा आएपछि उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS