IME Life New

यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ६८ अंकले बढेर १९२७ दशमलव २८ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण कावेली पावर लिमिटेडले कमाएको छ । अरुण कावेलीको ७ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै आज गुर्खास फाइनान्सको शेयर धेरै कारोबार भएको छ । गुर्खाजको कुल ७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिभम सिमेन्टको ७ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी, युनाइटेड आइडीआइ मार्दी आरबी हाइड्रोपावरको ५ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ५ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS