IME Life New

प्राइम बैंकको संस्थापक शेयर बिक्रिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंक लि.ले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकका संस्थापक शेयर धनीले आफ्नो नाममा रहेको संस्थापक शेयरहरु बिक्रि गर्नका लागि दिएको निवेदन अनुरुप शेयर बिक्रि गर्न लागिएको बैंकले जनाएको छ ।

जेठ १०, असार १६ र असार २२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थापक शेयर बिक्रि गर्न लागिएको हो । बैंकले सूचना जारी गरेको ३५ दिनभित्र विद्यमान संस्थापक शेयर धनीहरुलाई बैंकका कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Esewa
Crest

साथै ३५ दिनभित्र बैंकका शेयर धनीहरुले शेयर खरिद नगरेमा उक्त शेयर सर्वसाधारणमाझ विक्रि गरिने समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS