IME Life New

मानुषी लघुवित्तको सिइओमा पुन : बज्रचार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सिइओमा पुन शोभा बज्रचार्य नियुक्त भएकी छिन् ।

लघुवित्तको असार २३ गते बसेको सञ्चालक समितिको बैंठकले बज्रचार्यलाई दोस्रो पटक सिइओमा नियुक्ति गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार २०७९ साउन १ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि उनलाई पुन सिइओको रुपमा नियुक्ति गरिएको लघुवित्तले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS