GBIME
IME Life

सिभिल बैंकका ग्राहकलाई पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल बैंक लिमिटेडर पोखराको चरक मेमोरियल हस्पिटल बिच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार सिभिल बैंकका सम्पुर्ण ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा २०प्रतिशतसम्म छुट पाउने भएका छन् ।

एक कार्यक्रममा बैकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर के.सी.तथा हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मिले सम्झौतामा हस्ताक्षर गरेका छन । उक्त सम्झौताअनुसार फार्मेसीमा ५ प्रतिशत ,ल्याब÷बेड,रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १०प्रतिशत र होल बडी चेकअपमा २० प्रतिशत छुट पाउने ब्यबस्था छ ।

SKYWELL
Crest

यस छुटको सुबिधा उपभोग गर्नका लागि सिभिल बैंकका ग्राहकहरुले हस्पिटलको बिलको भुक्तानी बैंकको मोवाईल बैंकिङ्ग एप मार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने हुन्छ । यसका साथै आगामी दिनहरुमा बैक र हस्पिटलको संयुक्त पहलमा पोखराको विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशकाप्रमुख समीर के.सीले बताएका छन ।

सातलाखभन्दा बढीग्राहकहरुलाई ११५ शाखाहरुमार्पmत सेवाप्रदानगरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले हालसम्म करीव ९२ अर्व निक्षेप परिचालन गरी  ८८ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS